Required Documents of Client Identification for Stock Trading

  1. Duly filled Individual KYC Form
  2. A copy of citizenship certificate in case of Nepali citizen, in case of citizen of other country, a copy of the passport.
  3. One copy of a recent passport sized photo.
  4. Copy of Employee Identity Card (in case of an employee of any organization).
  5. Copy of PAN Registration Certificate (optional).
  6. Copy of Birth Registration Certificate (in case of minor).
  7. In case of minor photo of both guardian and minor.
  8. Documents related to a legal guardian, if applicable.
  9. Document detailing Bank Account Number .
  10. Beneficiary Account opening certificate or document detailing BOID Number.
  1. Duly filled Corporate KYC Form
  2. Copy of Company or Organization Registration Certificate.
  3. Copy of PAN/VAT Registration Certificate.
  4. Copy of Authorized Person's Citizenship.
  5. One copy of the Authorized Person's recent Passport Sized Photograph.
  6. Copy of Board Meeting Minute regarding decison of DEMAT Account Opening and Trading of Securities.
  7. A copy of the permit obtained from any regulatory body, if applicable.
  8. Copy of Tax Clearance Certificate
  9. Document detailing Bank Account Number .
  10. Beneficiary Account opening certificate or document detailing BOID Number.

After opening an account, Client ID will be provided. Using this Client ID which can be use to for trading though our customer service or through NEPSE's Trade Management System .

  • You can do trading (Buy/Sell) shares on your own through Online Trading portal known as 'Trade Management System (TMS)'.
  • For this, all you need first is to sign 'Online Agreement Form' with us.
  • Then you will receive a 'Password' reset link in your email from NOTS.
  • Just click the link, change the 'Password' and follow the instructions. Please Do Not Share this Password to any one for your own safety reason.
  • You are now all set to trade online.

For easy settlement of bought and sold shares online we recommend you to subscribe Mero Share and ConnectIPS at the earliest. Passwords of Mero Share and ConnectIPS should not be shared to anyone.

Trade

  1. Margin Money to be deposited as an advance payment for Online trading user.
  2. Invoices/Bills are normally issued on the same day and total payment to be made within next two days through Account Payee Cheque or directly deposited in our Prabhu Bank account (Ac No.:1090092483600049)
  3. Transfer funds to our bank accounts through QR codes from Mobile banking apps of their respective banks, or
  4. Through ConnectIPS of Nepal Clearing House Limited, or
  5. Deposit in our bank account and send the deposit slip through email attachment to us.
  6. Shares will be transferred to buyer’s BOID (DEMAT Account) after all payment dues are cleared
  7. You are requested to check your DEMAT A/C after 5 days to ensure whether the transacted company is credited.
  1. Seller clients are required to submit Debit Instruction Slip (DIS) by next day of transaction. All collected DIS's are presented at respective DP companies for clearing. In alternate, clients can issue electronic DIS (EDIS) through Mero Share (New).
  2. Purchase or base prices for Capital Gain Tax (CGT) are also required to enter on CNS system of CDS & Clearing Ltd before settlement day for which clients are required to state/declare purchase price along with Transaction No. by filling Weighted Average Base Price Form
  3. After T+3 days, you are requested to check your DEMAT A/C( to see whether the particular company deducted or not)
  4. 20% amount as penalty ( Close Out) of transaction amount will be applicable if transaction could not be settled on time by client.
  5. For payments Account Payee Cheques are issued on 5th day of the transaction.

धितोपत्र कारोबारको लागि ग्राहक परिचय बिवरण भर्न आवश्यक कागजातहरु

  1. विधिवत रूपमा भरिएको व्यक्तिगत ग्राहक परिचय विवरण(KYC) फारम ।
  2. नेपाली नागरिकको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि, अन्य देशको नागरिकको हकमा पासर्पोटको प्रतिलिपि ।
  3. हालसालै खिचिएको फोटो १ प्रति ।
  4. कर्मचारी परिचय पत्रको प्रतिलिपि (कुनै संस्थाको कर्मचारी रहेको हकमा) ।
  5. व्यक्तिगत स्थायी लेखा नं. दर्ता प्रमाण–पत्रको प्रतिलिपी (ऐच्छिक) ।
  6. जन्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि (नाबालकको हकमा) ।
  7. नाबालकको हकमा संरक्षक तथा नाबालक दुबैको फोटो ।
  8. कानुनी संरक्षक भए सो सम्बन्धी कागजात ।
  9. बैंक खाता नम्बर खुल्ने कागजात ।
  10. हितग्राहि खाता खोलेको प्रमाणपत्र वा सो को खाता नम्बर खुल्ने कागजात ।
  1. विधिवत रूपमा भरिएको कम्पनीगत ग्राहक परिचय विवरण(KYC) फारम ।
  2. कम्पनी वा संगठित संस्था दर्ता प्रमाण–पत्रको प्रतिलिपि ।
  3. कम्पनी वा संस्थाको स्थायी लेखा नं. प्रबन्ध–पत्र तथा नियमावलीको प्रतिलिपि ।
  4. आधिकारिक ब्यक्तिको नागरिकता प्रमाण–पत्रको प्रतिलिपी ।
  5. आधिकारिक ब्यक्तिको हालसालै खिचिएको फोटो १ प्रति ।
  6. हितग्राही खाता खोल्ने र धितोपत्र कारोबार गर्ने सम्बन्धमा संचालक समितिको निर्णय ।
  7. कुनै नियमनकारी निकायबाट अनुमती–पत्र प्राप्त गरेको भएमा सो को प्रतिलिपी ।
  8. कर चुक्ता/दाखिला प्रमाण–पत्र ।
  9. बैंक खाता नम्बर खुल्ने कागजात ।
  10. हितग्राहि खाता खोलेको प्रमाणपत्र वा सो को खाता नम्बर खुल्ने कागजात ।

खाता खोल्नु भए पछि तपाईले एउटा ग्राहक परिचय चिनारी (Client ID) पाउनुहुनेछ । यसै परिचय चिनारीको आधारमा हाम्रो ग्राहक सेवा प्रयोग गरी धितोपत्र कारोवार गर्न सक्नुहुनेछ। अनलाइन (online) को फारम निवेदन दिए पछि यसै परिचय कोडको साथै तपाइले आफैले पनि नेप्सेको ट्रेडिंग म्यानेजमेन्ट् सिस्टम (Trade Management System) .

  • तपाईंले आफ्नै अनलाइन ट्रेडिंग पोर्टल 'ट्रेड मैनेजमेन्ट सिस्टम (TMS)' मार्फत सेयेर खरीद / बिक्रि गर्न सक्नुहुनेछ ।
  • यसका लागि तपाईले सर्वप्रथम हामीसँग एउटा 'अनलाइन सम्झौता फाराम' मा हस्ताक्षर गर्नुपर्नेछ ।
  • त्यस पश्चात तपाईंले नोट्स (NOTS) बाट तपाइको ईमेलमा एउटा 'पासवर्ड' रिसेट लिंक प्राप्त गर्नुहुनेछ ।
  • सो लिंक क्लिक गर्नुहोस्, 'पासवर्ड' परिवर्तन गर्नुहोस् र निर्देशनहरूको पालना गर्नुहोस्। तपाईको खाताको सुरक्षाका लागि कृपया यो पासवर्ड कसैलाई नबताउनुहोस्।
  • तपाइँले अब आफै अनलाइन सेयेर खरीद / बिक्रि (ट्रेडिंग) गर्न सक्नुहुनेछ।

अनलाइन किनेका र बेचेको सेयरहरूको सहज बन्दोबस्तका लागि हामी तपाईंलाई सक्दो भन्दा चाँडो मेरो सेयर (Meroshare) र कनेक्ट आइ पी एस (Connect IPS) को सदस्यता लिन सिफारिस गर्दछौं । मेरो सेयर र कनेक्टिप्सको पासवर्ड कसैलाई पनि दिनु गर्नु हुँदैन ।

कारोबार

  1. अनलाइन ट्रेडिंग उपयोगकर्ताले मार्जिन मनी को रूप मा एक अग्रिम भुक्तानी जम्मा गर्नु पर्छ।
  2. चलानी / बिल सामान्यतया एकै दिनमा जारी गरिन्छ । सो को भुक्तानी चाहिँ अर्को दुई दिन भित्रमा खाता भुक्तानी चेक (A/C Payee) मार्फत, अथवा सिधै हाम्रो प्रभु बैंकको खातामा जम्मा गर्नु पर्नेछ (खाता नम्बर: 1090092483600049)
  3. हाम्रो बैंक खातामा रकम जम्मा गर्दा सम्बन्धित बैंकको मोबाइल बैंकिंग अनुप्रयोगहरूबाट QR कोड मार्फत स्थानान्तरण गर्नुहोस्, वा
  4. नेपाल क्लियरिंग हाउस लिमिटेड को कनेक्ट आइ पी एस (Connect IPS) मार्फत, वा
  5. हाम्रो बैंक खातामा जम्मा गरेर सो को स्लिप हामीलाई ईमेल अटेचमेन्ट मार्फत पठाउनुहोस्।
  6. सबै भुक्तानी चुक्ता भएपछि किनिएका सेयरहरू खरीददारको हितग्राहि खाता (DEMAT BOID) मा स्थानान्तरण हुनेछ ।
  7. हजुरले खरिद गर्नु भएको कम्पनी सेयरहरु तपाइको डिपोजिटरी सहभागी (DEMAT A/C) मा आएको छ कि छैन भनेर पक्का गर्न तपाईले ५ दिन पछि जाँच गर्नुहोस् ।
  1. विक्रेताहरुले सेयेर बेचेको अर्को दिन भित्रमा डेबिट निर्देशन स्लिप (DIS) पेश गर्न आवश्यक छ। सबै संकलित डीआईएस क्लियरिङ्गका लागि सम्बन्धित डीपी कम्पनीहरुमा प्रस्तुत गरिनेछ । वैकल्पिक रुपमा, ग्राहकहरुले मेरोशेयर (Meroshare) अनुप्रयोग को इलेक्ट्रॉनिक DIS (EDIS) को माध्यम बाट पनि जारी गर्न सक्नुहुनेछ ।
  2. क्यापिटल गेन टैक्स (CGT) को लागि सेटलमेन्ट हुने दिन अघि खरीद वा आधार मूल्यहरू सीडीएस र क्लियरिङ्ग लिमिटेडको (CDSC) सीएनएस (CNS) प्रणालीमा प्रवेश गर्नु आवश्यक छ जसको लागि ग्राहकले भारित औसत आधार मूल्य (WACC) फारम भरेर लेनदेन नम्बरको साथ खरीद मूल्य घोषणा गर्नु पर्छ ।
  3. बेचेको तिन दिन पछि, सो कम्पनी को सेयेर हरु काटिएको छ वा छैन भनेर हेर्न तपाइँले आफ्नो डिपोजिटरी सहभागी खाता (DEMAT A/C) जाँच गर्नु होस् ।
  4. यदि लेनदेन ग्राहक द्वारा समयमै व्यवस्थित हुन सकेन भने २०% पेनाल्टी रकम (क्लोज आउट) को रूपमा लागू हुनेछ ।
  5. रकम भुक्तानीको लागि लेनदेनको पाँच औ दिनमा भुक्तानी चेक (A/C Payee Cheque) जारी गरिनेछ ।