!!! अत्यन्त जरूरी सूचना !!!
!!! अत्यन्त जरूरी सूचना !!!

आदरणीय ग्राहक महानुभावहरू,


नेपाल स्टक एक्सचेन्ज लिमिटेडको मिति २०८२/०४/१५ गतेको पत्र अनुसार, ग्राहक पहिचान तथा प्रमाणीकरण (KYC) प्रक्रियालाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी त्यसको विवरण विद्युतीय माध्यमबाट प्राप्त गर्ने व्यवस्था लागू गरिएको छ।

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार अबदेखि नेपाली नागरिकका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ।


अतः स्वेता सेक्युरिटिज प्रा.लि. मार्फत सेवा लिने सम्पूर्ण ग्राहकवर्गलाई राष्ट्रिय परिचयपत्र अनिवार्यरूपमा उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ।


Trade With Us!